
cjs
Lnp
Ggp
Rgp
pku
Srbpu
Rgp1
Sgr
Pbu
Gfs
Unsku
Djs
sbs
Pes

nsb
Rgs
Wsp
Tsm
Ssm
Sls
Sbs
Asm
Bbbpu
Ggd
Vor
Hal
Rsb
Pvg
Ksm
Gst
Rgu
Rgu
Bbu

Bml
sab
Syp
Rmb
Rpp
Ptm
Jmb
Mks
Pls
Gsb
bbt
Abd
Jmb
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सोमबार सकिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा जारी सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै सकिएको हो ।
त्यस्तै शनिबार र आइतवार संचालन भएको प्रदेश सम्मेलनले निर्विरोध समिति चयन गरेको छ । निर्विरोध चयन भएका सदस्यहरुलाई सफथ ग्रहण समेत गराइएको छ । प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन हुन सकेको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको बैठकले मंगलबार वा बुधबारसम्म पदाधिकारीको टुंगो लगाउने बताउनु भएको छ ।देउखुरीटुडे
