
Pbu
Sssbus1
nsm
Gsl
ssbus
Ssbus
tssbus
Ssbus
Sssbus1
Ssbus
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले निर्बाचनबाट जनताको चेतनाको पनि परिक्षण हुने कुरा बताउनु भएको छ । जनताले राष्ट्रघात र भ्रष्टाचार गर्ने लाई जिताउछ्न कि देशभक्त र इमान्दार लाई जिताउछ्न । त्यही कुराबाट जनताको चेतना परिक्षण हुन्छ । अहिले पनि जनताले झुटा आश्वासन,भ्रम र खानपानको लोभमा मतदान दिने गर्दछ्न । त्यो भनेको राजनीतिक […]
कपिलवस्तु । इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण […]
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । त्यस्तै बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनु भयो […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ बिजुलीपुरमा नेपाली काँग्रेसको उल्लासमय टोल समिति गठन गरिएको छ । “घरघर जाऔँ काँग्रेस जिताऔँ” अभियानको क्रममा बुधवार ३३ सदस्यिय टोल समिति गठन गरिएको हो । जसको सभापतीमा धनिराम चौधरी निर्बिरोध निर्बाचित भएका छन । त्यस्तै उप सभापती हरुमा प्रेम बहादुर चौधरी र रबि बहादुर चौधरी, सचिबमा सीता […]
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ । भ्यु टावरको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार उद्धाटन गरे। त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । त्यस्तै उनले तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने […]
दाङ । दाङमा राजमो निकट अखिल नेपाल युवक संघको घोराही नगरको अध्यक्ष डोर बहादुर केसीको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरिकी सम्राज्यवादी मुलुक भएकोले अमेरिकाले विश्वव्यापी रुप जस्तै नेपालमा पनि एमसिसि जस्तो राष्ट्रघाती सम्झौता […]
दाङ । दाङको अत्यन्त बिकट र दुर्गम गाउँमा राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन भेला सम्पन्न । दाङ देउखुरी राजपुर गा.पा. बडा न.५ को बिकट महतेनिया खोलामा चैत्र १४ गते राष्ट्रिय जनमोर्चा राजपुर पालिका स्तरिय अगुवा कार्कर्ता भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पुर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले गर्नुभयो […]
दाङ । दाङमा नेकपा एमालेका वडा अध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको बंगलाचुली गाँउपालिका वडा नम्बर ३ का एमाले अध्यक्ष दिलबहादुर के.सी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँसँगै सोही वडाका एमाले सचिव रुपेश के.सी पनि काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ भने माओवादी केन्द्रका वडा सदस्य किरण केसी पनि नेपाली काङ्ग्रेसमा प्रवेश […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ । कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा […]