
ssbus
Gsl
Ssbus
nsm
Pbu
Sssbus1
Sssbus1
Ssbus
tssbus
Ssbus

Sls
Bbbpu
Rgu
Ggd
Hal
Ssm
Gst
Wsp
Sbs
Rsb
nsb
Asm
Ksm
Vor
Tsm
Pvg
Rgu
Bbu
Rgs

Rmb
Bml
Jmb
sab
Pls
Rpp
Syp
Jmb
Abd
Ptm
Mks
bbt
Gsb
कपिलवस्तु । इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।
साथै मौलाना मशहूद खां नेपाली ले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए ।
