
Pbu
Bs1
Ssbus
Gsl
nsm
Ssbus
Sssbus1
tssbus
Ssbus
ssbus
Sssbus1

Bbu
Ksm
Asm
Tsm
Ssm
Bbbpu
Hal
Rgu
Sbs
Ggd
Rgu
Rgs
nsb
Rsb
Pvg
Gst
Wsp
Vor
Sls

bbt
Syp
sab
Rmb
Gsb
Pls
Jmb
Mks
Jmb
Rpp
Bml
Abd
Ptm
दाङ । राष्ट्रिय जनमाेर्चा राजपुरका क्रमठ उम्मेदवार राजकमार बिश्वकर्मा कमल वडा न.४ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने क.टेकबहादुर बुढा वडा न.५ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
वडा न ४काे वडा अध्यक्ष उम्मेदवार राजकमार बिश्व कर्मा जातिय समता समाज दाङका सदस्य , रा ज माे राजपुरका एरिया सदस्य समेत रहनु भएका बि क दलित मात्र नभै गैर दलित हरुका बिच मा पनि निकै लोकप्रिय हुनुहुन्छ । राजपुर गा पा -४ मा बुबा युद्ध प्रसाद र आमा कुसुमिकाे काेखबाट २०३८ साल मा जन्मेका बि क समाजमा बिद्मान भेदभावको बिरुद्ध सङघर्ष गर्ने अठाेट गर्नुपर्ने बताउनुहुन्छ।
हालै आफ्नो छाेराले गैरदलित किशाेरि शीत प्रेम बिबाह गर्दा ने का का केही आफुलाइ तथाकथित उच्चजातिका नेता कहलिनेब्यक्तिहरुकाे उक्साहटमा दाङ जिल्ला प्रहरीले आफुलाइ गिरफतार गरि अपराधी सरह हथकडि लगाई ३ दिन सम्म कठाेर हिरासतमा राखेकाे तिताे अनुभव सुनाउनु हुन्छ । फाेटाेमा दायाँ तर्फबाट राताे टि सर्टमा ।
त्यसै गरि राजमाे राजपुर वडा न ५ का वडा अध्यक्ष पदका उम्मेदवार क.टेक बहादुर बुढा बिकट महतिनियाखाेला निबासी हुनुहुन्छ । बुढाको जन्म २०३६ असौज ३० गते बाबा शशिराम र आमा कृष्णा बुढाकाे काेखबाट राेल्पा जिल्ला नुवागावमा भएको हाे । बुढा रा ज माे राजपुर एरिया कमिटी सदस्य , अखिल नेपाल ट्रेड युनियन महासङ्घ का सदस्य समेत हुनुहुन्छ ।
