
Sssbus1
Gsl
Ssbus
Ssbus
nsm
Bs1
Ssbus
ssbus
Sssbus1
tssbus
Pbu

Rgu
Hal
Tsm
Rsb
Ksm
Asm
Vor
Gst
Bbu
Bbbpu
Ggd
Ssm
Rgs
Sls
nsb
Pvg
Sbs
Wsp
Rgu

Pls
sab
Bml
Abd
Ptm
bbt
Rpp
Jmb
Rmb
Gsb
Syp
Jmb
Mks
कपिलवस्तु । कपिलवस्तु बैशाख ३० स्थानिय निर्वाचनको लागी कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष पदका प्रत्याशी घनश्याम प्रसाद चतुर्वेदीले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
घनश्याम प्रसाद चतुर्वेदी बहुजन शक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रममा वडा नं. १० का सौनहवा, खैरा, अमौली, औरहवा, बसवरीया, बकौली, विद्यानगर लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ बहुजन शक्ति पार्टी (BSP) लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
