
Gsbus
Amb
Ddhbs
Ssbus
Nssbus7
Rbs
gms
syysr
Ratbs
Gsl
Bksbus5
dsbus
Pbu
Jsbus
Syees
Csbus

nsb
Sls
Tsm
Rgu
Ggd
Rgu
Asm
Bbbpu
Wsp
Vor
Ssm
Pvg
Rgs
Bbu
Ksm
Sbs
Gst
Rsb
Hal

sab
Jmb
Gsb
Rpp
bbt
Pls
Rmb
Abd
Ptm
Syp
Mks
Jmb
Bml
देश निर्वाचनमा हाेमिएकाे छ ।
हाम्रो संयुक्त गठबन्धन छ ।
देश निर्वाचनले तातो राताे बनेकाे छ । गणतन्त्रलाई सखाप पार्ने बिरुद्ध हाम्रो संयुक्त गठबन्धन छ ।
देश निर्वाचनले गर्दा जुरुक्क उठेको छ । स्थानिय सरकारलाई पुर्ण अधिकार दिने हाम्रो संयुक्त गठबन्धन छ । देश निर्वाचनले गर्दा हलचलमा छ । सम्पुर्ण दलाल नेताहरुकाे जनता प्रतिकाे प्रतिबद्द बेइमानी छ ।
देश निर्वाचनले गर्दा साम्राज्यवादिहरुका देश प्रतिकाे हस्तक्षेप ओझेलमा छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादका दलालहरु लखेटनु छ ।
देश निर्वाचनले गर्दा सामदाम दन्डभेद र सत्ताकाे चरम प्रयाेग छ । छाेरि बलात्कारि र भ्रष्टाचारकाे नाईकेहरु सलबलाइ रहेको छ । देश निर्वाचनले गर्दा जल्दोबल्दो बनेकाे छ । गणतन्त्र, धर्मनिरपेक्ष्यतालाई बचाएर संघियता खारेज गर्नु पर्दछ ।
देश निर्वाचनले गर्दा अर्थतन्त्र रास्ट्रकाे धुकुटि स्वाहा पारेकाे छ । प्रतिगामि दिशाबाट देशलाई प्रतिगमन दिशामा लैजानेहरुलाई संयुक्त गठबन्धनले किनारा लाउनु छ।
