
Bs1
Sssbus1
Gsl
nsm
Ssbus
Sssbus1
ssbus
Ssbus
Pbu
Ssbus
tssbus

Rgu
Tsm
Sbs
Rgs
Ksm
Sls
Ssm
Bbu
Gst
Pvg
Vor
Ggd
Rgu
Asm
Hal
Wsp
Rsb
Bbbpu
nsb

Ptm
Abd
Mks
Gsb
Bml
Pls
Rmb
Jmb
bbt
Jmb
sab
Rpp
Syp
दण्डीराम चौधरीले गरिसकेको जिम्मेवारी कार्यहरु: * जेसीसबाट खारिएको नेतृत्व र लमही जेसीसको अध्यक्ष कुसलता पुर्वक सम्पन्न गरेका
* नेकपा एमालेको सशक्त एवम् महत्वोपुर्ण संगठन युवा संघ नेपालको दाङ जिल्ला उपाध्यक्ष चलाइ सकेका,
*अजम्मरी सामुदायिक वनको कोषाध्यक्ष जस्तो पदको जिम्मेवारी सफलता पुर्वक बहन गरि सकेका,
*लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था जस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्व कुसलता पुर्वक निर्वाह गरेका,
* नेकपा एमाले चैलाही गाउँ कमिटीको अध्यक्षको कार्यकाल सम्पन्न गरेका,
* नेकपा एमालेको पार्टी जीवनको विशम घडीमा जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका,
* नेकपा एमाले लमही नगरका बहालवाला अध्यक्ष,
* एक कर्मठ,इमानदार, जुझारु थारु समुदायका हिरा जनजनको मनमनमा बस्न सफल ब्यक्तित्व,
