
tssbus
Sssbus1
Gsl
Ssbus
Sssbus1
Ssbus
nsm
ssbus
Pbu
Bs1
Ssbus
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कुल मतदाता – ३५१२ र खसेको मत – २५५३ राप्ती गाउँपालिका वडा नम्बर ८ मा २०० मत गन्दा अध्यक्षको लागि जगत प्रसाद पोख्रेल ( सुर्य) – ३९,जगदम्बा कुमारी चाैधरी( रूख) – ४४, प्रकाश विष्ट( हसिया हताैटा) – ६२,टोपबहादुर कार्की (छाता) – ०,शोभाराम बुढा( भाले) – २ […]
दाङ । राजपुर गाउँपालिकामा १४:१५ बज्दाको तथ्याङ्क अनुसारमत गणना हुँदा वडा नं १,६ र ७ बाट मेयरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्रले)अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का उम्मेदवार चक्रबहादुरखड्काले २८६ मत ल्याएर अग्रता लिएका छन् भने उपमियेर पुष्पा यादवले २९३ मत ल्याएर अग्रता लिएकी छन्। अहिलेसम्मको परिणाम […]
कञ्चनपुर । महेन्द्रनगर,कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । त्यस्तै विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ […]
दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८मा नेकपा एमालेले खाता खाेलेकाे छ । उक्त वडामा एमालेका खालिक सिद्धिकिले १०९ मतले जितेका छन् । त्यस्तै उनले माओवादी,राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे गठबन्धन उम्मेदवार सद्भाम सिद्धिकीलाइ हराएका हुन् । गठबन्धनकाे प्यानललाइ हराउँदै वडा नम्बर ८ मा एमालेका उम्मेदवारले प्यानल जित निकालेका हुन । खालिक सिद्धिकिले ४९६ मत […]
मुस्ताङ । मुस्ताङकाे घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै काङ्ग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर […]
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । त्यस्तै जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा एमालेका एनुका राहुं, दलित […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । सो वडामा जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेर विजय भएका छन् । त्यस्तै यसको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि पनि […]