श्रवण कुमार यादव शनिबार, बैशाख ३१, २०७९

दाङ । देउखुरीको लमही नगरपालिकामा नेपाली कांग्रेसले ८५० मत गन्दा अग्रता जारी राखेकाे छ । नगरकाे वडा नम्बर १, ५ र ९ काे मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले २३५, नेकपा एमालेका दण्डिराम चाैधरीले १६१ र नेकपा माअाेवादि केन्द्रका बसन्तराज शर्माले १७८ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि याेगि २२२, नेकपा एमालेका शुसिला शर्मा १४८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डे १२३ मत प्राप्त गरेकि छिन । लमही नगरपालिका यस अघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

लमही नगरपालिका-५ मा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ८०, नेपाली कांग्रेसका कुमार घिमिरेले ५३, नेकपा एमालेका विमबहादुर केसीले ३९ मत प्राप्त गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका दामाेदर पाैडेलले १५७, नेकपा माअाेवादी केन्द्रका घनश्याम खनालले १२७, नेकपा एमालेका नुमराज पाैडेलले ७७ मत प्राप्त गरेका छन ।

लमही नगरपालिका-९ मा नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ८९, नेकपा एमालेका खिमबहादुर केसीले ७४ र नेकपा माओवादी केन्द्रका प्रेम वलिले १८ मत प्राप्त गरेका छन । बिहान ८ बजेबाट मत गणना सुरु गरिएको थियाे । याे ७ घण्टाकाे अवधिमा जम्मा ८५० मत गनिएकाे छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]