
nsm
Pbu
Sssbus1
Ssbus
Bs1
ssbus
Gsl
Sssbus1
tssbus
Ssbus
Ssbus

Rgu
Ksm
Ssm
Vor
Asm
Sbs
Wsp
Rsb
Rgs
Hal
Sls
nsb
Gst
Bbbpu
Pvg
Bbu
Tsm
Rgu
Ggd

Rmb
Rpp
bbt
Gsb
Pls
Mks
sab
Syp
Bml
Jmb
Ptm
Jmb
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कुल मतदाता – ३५१२ र खसेको मत – २५५३ राप्ती गाउँपालिका वडा नम्बर ८ मा २०० मत गन्दा अध्यक्षको लागि जगत प्रसाद पोख्रेल ( सुर्य) – ३९,जगदम्बा कुमारी चाैधरी( रूख) – ४४, प्रकाश विष्ट( हसिया हताैटा) – ६२,टोपबहादुर कार्की (छाता) – ०,शोभाराम बुढा( भाले) – २ बुद्विप्रकाश चाैधरी ( गुलाव) – ३३ रमेश चाैधरी( हाँस) -० रहेको छ ।
त्यस्तै उपाध्यक्षमा कमलापती चाैधरी( सुर्य) – ७१,
हरि प्रसाद भुसाल( रूख) – ५६,केशवराज खनाल( गिलास) – १८,मुकुन्दराज रोका( कलम) – १,हिरा थापा मगर( भाले)- ४,छाता- २ लिएको छ ।
यस्तै वडा अध्यक्षहरुमा चन्द्रबहादुर गुरूङ ( सुर्य) – ७४,प्रभाकरदेव चाैधरी ( रूख) – ६८,रामचन्द्र चाैधरी ( हसिया हताैडा) – १६,यदुबन्सी चाैधरी (हलो)- ५,विष्णु गुरूङ (कलम)- ६,मोतीलाल चाैधरी (भाले)- ३ लिएका छन् ।
