
tssbus
ssbus
nsm
Bs1
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl
Sssbus1
Ssbus

Pvg
Ssm
Gst
Sbs
Asm
Tsm
Vor
Bbu
Ggd
Rgs
Rgu
Hal
Ksm
Rgu
Wsp
nsb
Rsb
Bbbpu
Sls

sab
Jmb
bbt
Ptm
Bml
Pls
Syp
Jmb
Abd
Mks
Gsb
Rmb
Rpp
दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८मा नेकपा एमालेले खाता खाेलेकाे छ । उक्त वडामा एमालेका खालिक सिद्धिकिले १०९ मतले जितेका छन् ।
त्यस्तै उनले माओवादी,राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे गठबन्धन उम्मेदवार सद्भाम सिद्धिकीलाइ हराएका हुन् ।
गठबन्धनकाे प्यानललाइ हराउँदै वडा नम्बर ८ मा एमालेका उम्मेदवारले प्यानल जित निकालेका हुन । खालिक सिद्धिकिले ४९६ मत प्राप्त गरेका छन् ।
