
nsm
ssbus
tssbus
Ssbus
Bs1
Sssbus1
Ssbus
Pbu
Sssbus1
Gsl
Ssbus

Vor
Bbu
Rgs
Sbs
Hal
Rgu
Rsb
Asm
Wsp
Rgu
Ksm
Bbbpu
Tsm
Gst
Ggd
nsb
Ssm
Sls
Pvg

Pls
Syp
Rpp
sab
Jmb
Abd
Bml
Rmb
Ptm
Jmb
Mks
Gsb
bbt
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।
त्यस्तै जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
