
tssbus
Bs1
Gsl
Sssbus1
Pbu
nsm
ssbus
Ssbus
Sssbus1
Ssbus
Ssbus

Ggd
Rgs
Wsp
Gst
Sbs
Bbbpu
Rgu
nsb
Rsb
Ksm
Bbu
Sls
Rgu
Vor
Pvg
Ssm
Tsm
Hal
Asm

Pls
Bml
bbt
Mks
Rpp
Ptm
Rmb
sab
Abd
Jmb
Jmb
Gsb
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ ।
सो वडामा जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेर विजय भएका छन् ।
त्यस्तै यसको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि पनि त्यो वडामा सुनारीनै विजय भएका थिए । सो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको थियो ।
