
Gsb
Fmb
Rks
Ssb
Ksb
Ppu
Csb
Tgp
Usb
Rsb
Ksb
Ssb
Nsb
Bsn
Ksb
jsb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
ptl
Nps
मुस्ताङ । मुस्ताङकाे घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै काङ्ग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् ।
त्यस्तै उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।
