
Unsku
Rgp
Srbpu
Lnp
pku
Rgp1
Ggp
Pbu
Sgr
दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ पर्नु भएको छ । उहाँलाई आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताएका छन् । स्थानीय निर्वाचनको ठिकअघि उहाँलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको छ । […]
प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । यस्तै घाइते हुनेमा शंकर विश्वकर्मा,टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । त्यस्तै गाउँमा भोट माग्दै हिँडेका […]
काठमाडौं। सिरहामा मतदातालाई पैसा बाँड्ने क्रममा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार […]
कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु । लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गएराति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी रहनुभएको थियो । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो । चुनाब प्रचारकै क्रममा एक्कासी विरामी […]
रोल्पा । थबाङ गाउँपालिकाको उवामा सोमबार चुनावी सभा सम्पन्न भएको छ । युगौदेखि आन्दोलित र शस्त्र द्वन्द आधारले रोल्पा कम्युनिस्ट जग मानिएको ठाँउ हो । थबाङ गाउँपालिकामा जम्मा ५ वटा वडा पालिकाहरु छन् । जसमा थबाङमा १ र २ वडा, मुरुल ३ नम्बर वडा,तेलखोलादेखि माथी ४नम्बर वडा र उवा थुलो गाउँसम्म ५ नम्बर वडा मिलेर […]
कपिलवस्तु । जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू मेयर पदमा निर्वाचित भए सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएउने उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)का क्षेत्रीय अध्यक्ष तथा पार्टीका पालिका अध्यक्षद्वय लिलाराम यादव र सर्जु प्रसाद यादवले भ्रामक प्रचारमा सत्यता नभएको बताउनु भएको छ । यहीँ बैशाख ३० गते हुन गइरहेको स्थानिय निकायको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा टोपेन्द्र खनाल,उपाध्यक्ष पदमा गीता चौधरी,वडा अध्यक्ष पदमा १ – दिपक मतवाला ,२- हरिशरण चौधरी […]
दाङ । घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू विरुद्धका […]