
Sssbus1
Pbu
Ssbus
Bs1
Ssbus
Gsl
nsm
tssbus
Sssbus1
ssbus
Ssbus

Sls
Hal
Rsb
Rgu
Sbs
Vor
Ssm
Tsm
nsb
Ksm
Gst
Bbu
Wsp
Rgs
Bbbpu
Ggd
Pvg
Asm
Rgu

Jmb
Syp
Ptm
Gsb
Bml
Abd
Jmb
Mks
bbt
sab
Rpp
Pls
Rmb
दाङ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश खड्का लगायत पुरै प्यानल विजय भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ आसन्न बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा भारी मतका साथ खड्का विजय भएका हुन् । उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका जनक बहादुर बुढा मगरलाई २०२ को मतान्तरले पराजित गरेका छन् । खड्काले कुल ७५६ मत ल्याउदा जनकले ५५४ मत लिएका थिए ।
त्यस्तै वडा सदस्यहरुमा नेपाली काङ्ग्रेसका महिला सदस्य लुमा भरारी,दलित महिला सदस्य देवा परियार,खुल्ला सदस्य गणेश चौधरी,राज कुमार चौधरी विजय भएको नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ८ का वडा सभापति यादबनाथ योगिले जानकारी दिनु भयो ।
