
ssbus
Ssbus
Pbu
Gsl
tssbus
Sssbus1
Bs1
nsm
Ssbus
Sssbus1
Ssbus

Asm
Hal
Bbu
Sls
Rgs
Pvg
Rgu
Vor
Sbs
Tsm
nsb
Gst
Rsb
Rgu
Ggd
Wsp
Bbbpu
Ssm
Ksm

Jmb
Abd
Syp
Ptm
Rmb
Gsb
sab
Pls
Bml
Rpp
bbt
Jmb
Mks
दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा काङ्ग्रेस अध्यक्ष उम्मेदवार शरद बुढाथोकी र उपाध्यक्ष धनपति देवी यादवले निर्वाचित हुनुभएको छ।
रात्री प्रावि गंगडिमा जारी मतगणनाका क्रममा बुढाथोकीले जम्मा मत ११ हजार ५सय ४७ मत गन्दा ३९८० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले ३हजार १ सय ६७ मत पाएका गरेका हुन् भने नेकपा एमालेका कुल राज गिरीले २ हजार ९ सय २२ मत प्राप्त गरेका थिए।
त्यस्तै नकापा माओवादी केन्द्र बीच बुढाथोकीले ८ सय १३मतको अन्तर कायम राखेका हुन्।
यसैगरी,नेपाली काँग्रेस उपमेयरकी उम्मेदवार धनपति देवी यादवले ३ हजार ८ सय ३६ मत पाएकी छन्।
उनीसँग सो पदमा प्रतिस्पर्धा गरिरहेका गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) का उम्मेदवार पुष्पा यादवले ३ हजार ३ सय ४८ मत पाएका छन् । राजपुर गाउँपालिका भित्र जम्मा ११ हजार ६ सय ४७ मत रहेको थियो।
