
Ppu
Usb
Ksb
Rsb
Ssb
Tgp
Ksb
jsb
Rks
Csb
Gsb
Nsb
Fmb
Ksb
Bsn
Ssb

Usb
Hl1
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट उमेदवार सगिर अहमद खां विजयी भएका छन् ।
राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।
