
Sssbus1
Ssbus
Ssbus
Gsl
tssbus
Bs1
Pbu
ssbus
nsm
Ssbus
Sssbus1

Sls
Ssm
Pvg
Rgs
Bbbpu
Bbu
Ksm
Rgu
Gst
Tsm
Ggd
Asm
nsb
Sbs
Wsp
Rgu
Hal
Vor
Rsb

Syp
Rmb
Gsb
Mks
Pls
Jmb
Rpp
Abd
Ptm
Bml
bbt
sab
Jmb
दाङ । दंगिशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कंग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमा खड्का ओली निर्वाचित भएका छन्।
त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन्।
पालिकामा रहेका ७ वडामा कंग्रेसले १,३,६ र नेकपा एमालेले चार वटा वडा २,४,५,७ जितेको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेले पालिका अध्यक्ष र एउटा वडा जितेको थियो ।
