
Bs1
nsm
ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus

Asm
Rgu
nsb
Ggd
Hal
Tsm
Vor
Rgs
Wsp
Gst
Ksm
Rgu
Sls
Bbu
Sbs
Bbbpu
Pvg
Ssm
Rsb

Jmb
Abd
Rpp
Gsb
Ptm
Jmb
sab
Syp
Pls
Mks
Rmb
Bml
bbt
दाङ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई थप फराकिलो बनाउँदै लगेको छ ।
एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)भन्दा ३ हजार मतले अघि छन् ।
चौधरीले १८ हजार ५२१ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार शर्माले १५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।
उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी हुमा डिसीले १७ हजार ७१८ मत प्राप्त गरेकी छन् । डिसी २४३ मत अन्तरले अघि छिन् । उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १७ हजार ४७५ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ४४ हजार ६ सय मत गणना भइसकेको छ ।
हालसम्म वडा नं. १, २, १३, १४, १६, १७, १८ र १९ को मत गणना सम्पन्न भइसकेको छ । वडा नं. ३, ४, ९, १०, ११, १२ र १५ मा मत गणना जारी छ ।अनलाइनखबर
