
Bs1
Ssbus
Pbu
tssbus
nsm
Gsl
Sssbus1
Ssbus
Ssbus
Sssbus1
ssbus

Sls
Rgs
Asm
Pvg
Ggd
Bbu
Sbs
Ssm
Bbbpu
Wsp
nsb
Gst
Ksm
Tsm
Rgu
Hal
Vor
Rgu
Rsb

Jmb
Abd
Rmb
Jmb
Gsb
Rpp
Syp
Bml
Ptm
Pls
bbt
sab
Mks
दाङ । दाङ जिल्लाबाट हिराचन्द्र केसी र मेटमणी चौधरी मन्त्री बन्ने भएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी,शहरी विकास मन्त्रीमा मेटमणि चौधरी,भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री,जीवनराम श्रेष्ठ पर्यटन,शेरबहादुर कुँवर श्रम मन्त्री बन्ने छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको पौडेलले जानकारी दिए ।
