
Ssbus
Pbu
ssbus
Sssbus1
Sssbus1
Ssbus
Bs1
Ssbus
Gsl
nsm
tssbus

Rgu
Bbbpu
Wsp
Vor
Ggd
Rgu
Rgs
nsb
Tsm
Bbu
Rsb
Ssm
Ksm
Gst
Asm
Sbs
Sls
Pvg
Hal

Jmb
Pls
Rmb
sab
Jmb
Abd
Mks
Ptm
Syp
Bml
bbt
Gsb
Rpp
दाङ । पश्चिम दाङको बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काले पार्टी भित्र अन्तरघात गरेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा उपाध्यक्ष खड्काले पार्टी भित्र अन्तरघात गर्दै नेकपा एमालेलाई जिताएको भन्दै पछिल्लो समयमा बबईका महिलाहरु आन्दोलनमा उत्रिएका हुन् ।
कार्यपालिका निर्वाचनमा अन्तरघात भएको निकर्ष निकाल्दै गाउँ कार्य समितिले कारबाहीका लागि जिल्लामा सिफारिस गरिसकेको छ । कारबाहीको सिफारिस भएपनि यहाँका महिला भने तुरन्त राजिनामाको माग गर्दै आन्दोलनमा उत्रिका आएका छन् ।
कार्यपालिका निर्वाचन पश्चात पहिलो पटक आज उपाध्यक्ष खड्का गाउँपालिकामा आएकी थिइन् । गाउँपालिका आएको खवर पाए लगत्तै बबईका महिला जम्मा भएर आन्दोलनमा उत्रिए । गाउँपालिकाको कार्यालयमै पुगेर तुरन्त राजिनामा माग गर्दै चर्कोरुपमा आन्दोलन गरेका थिए ।
