
Rgp1
Srbpu
Sgr
pku
Rgp
Lnp
Pbu
Ggp
Unsku
दाङ । काङ्ग्रेस,माओवादी र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षले तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्।एमालेको बहुमत रहेको उपमहानगरमा एकलौटी रूपमा निर्णय गर्न खोजेपछि उनीहरूले कार्यपालिका बैठक बहिष्कार गरेका हुन् । बिहीबार बिहान विषयगत समिति गठन गर्ने क्रममा एकलौटी भएको भन्दै कार्यपालिका बैठक बहिष्कार गरेको कांग्रेसबाट निर्वाचित वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए । उनले […]
दाङ । जिल्ला समन्वय समिति दाङमा नेकपा एमाले पछि हटेपछि गठबन्धनका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यहीँ जेठ २९ गते हुने जिल्ला समन्वय समितिकाे निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता प्रक्रियामा सत्ता गठबन्धनकाे मात्रै उम्मेदवारी परेपछि गठबन्धन निर्विरोध निर्वाचित भएको छ। नेकपा एमालेले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगरेपछि गठबन्धन निर्वाचित भएको हाे। जसअनुसार प्रमुखमा […]
दाङ । दाङ जिल्ला समन्वय समितिको जेठ २९ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् । समितिको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नम्बर ७ बाट सदस्यमा निर्वाचित […]
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्रमा विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले आफूलाई मन्त्री पदको लाभ नभएको र अन्य नेतालाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह […]
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठको फेसबुक वालभरि हिजोदेखि बधाईको ओइरो छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन लागेको समाचार छापिएसँगै उनलाई बधाई आउन थालेको हो। आइतबार सकिएको एकीकृत समाजवादीको बैठकले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री […]
दाङ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सप्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दाङ देउखुरी,राजपुर गाउँपालिकाको कार्यपालिका अध्यक्षदेखि विभिन्न वडा सदस्यसम्म उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुको निर्वाचन सम्बन्धि समिक्षात्मक बैठक टोपेन्द्र खनालको अध्यक्षतामा जेष्ठ २१ गते राजपुर-३ मा सम्पन्न भएको छ । बैठकमा उम्मेदवारहरुको मनोनयन दर्तादेखि लिएर मत परिणाम घोषणासम्मको समयावधिमा भएका हरेक […]
दाङ । दाङ जिल्लाबाट हिराचन्द्र केसी र मेटमणी चौधरी मन्त्री बन्ने भएका छन् । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी,शहरी विकास मन्त्रीमा मेटमणि चौधरी,भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री,जीवनराम श्रेष्ठ पर्यटन,शेरबहादुर कुँवर श्रम मन्त्री बन्ने छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ […]
काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि […]
कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी,उपाध्यक्ष फरहान अकबाल खान,महासचिव इश्वर दयाल मिश्र लगायतको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई आज ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापन पत्रमा नेपाल सरकार द्वारा प्रस्तुत २०७९/०८० को बजेट परम्परागत अवधारणा लाई निरन्तरता दिए पनि कृषि क्षेत्र लाई जोड दिएकोमा जनता प्रगतिशील पार्टीले आफ्नो वर्गीय आधार […]