
pku
Unsku
Sgr
Rgp
Lnp
Rgp1
Pbu
Srbpu
Ggp

Rgu
Ssm
Sbs
Rgs
nsb
Pvg
Bbbpu
Wsp
Hal
Gst
Vor
Ksm
Bbu
Sls
Rgu
Rsb
Asm
Ggd
Tsm

Syp
Mks
Jmb
Jmb
Pls
sab
Bml
Rmb
Rpp
Abd
bbt
Gsb
Ptm
दाङ । नेकपा (एकीकृत समाजवादी) लमही नगर कमिटीको अध्यक्षमा हिमाल अधिकारी चयन हुनुभएको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अधिकारी अनेरास्ववियुकाे जिल्ला उपाध्यक्ष समेत हुनु भएको थियो । हाल अखिल नेपाल किसान महासंघको प्रदेश कमिटी सदस्य समेत रहनु भएको छ । अधिकारीले विगच पच्चीस वर्षदेखि निरन्तर राजनीतिक क्षेत्रमा क्रियाशील रहदै आउनु भएको छ । त्यस्तै अधिकारी पार्टीका कुशल संगठ पनि हुनुहुन्छ । बैठकले अध्यक्ष अधिकारीकाे नेतृत्वमा ७५ सदस्यीय कमिटी चयन गरेको छ ।
