भारतीय विदेश सचिव नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता आजै हुने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले […]

नेपाली काङ्ग्रेसद्वारा चौधरीको निधनप्रती शोकसभा

दाङ । देउखुरी नेपाली काङ्ग्रेस राजपुरले राजपुर गाउँपालिका वडा नम्बर १ तब्दारपुर निवासी नेपाली काङ्ग्रेसका क्रीयासिल सदस्य कुलवीर चौधरीको निधनप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा शुक्रबार सम्पन्न गरेको छ ।राजपुर गाउँपालिका पार्टी सभापति शरद कुमार बिसिको अध्यक्षतामा भएको कार्यक्रममा तरुणदल राजपुरका संयोजक गोत बहादुर चौधरी,राजपुर १ का पार्टी सभापती रामबकश चौधरी,२ का सभापती धिरज बहादुर यादब,दलित […]

अखिल नेपाल किसान महासंघ (ALFA) दाङद्वारा प्रधानमन्त्रीलाई मागपत्र

दाङ । किसानका तत्कालिन र दिर्घकालिन समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै अखिल नेपाल किसान महासंघ (ALFA) दाङले प्रधानमन्त्रि केपि शर्मा ओलीलाई मागपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चा निकट किसान महासँघ दाङले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत बिहीबार प्रधानमन्त्रीलाई माग पत्र बुझाएको हो । बाली लगाउनु भन्दा पहिले किसानलाई मल र […]

प्रचण्डलाई,ओलीको चेतावनी:तपाई एक्सनमा गए,म महाएक्सनमा जान्छु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएको गुटकोविरुद्धमा नझुक्ने संकेत दिनुभएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको गुटको भेलालाई सचिवालयको औपचारीक बैठकको मान्यता दिनपर्यो भन्दै भेट्न पुग्नुभएको प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले खुल्ला चुनौति दिनुभएको […]

दाङको राजपुरमा कांग्रेसको वडा कार्यालय उद्घाटन

दाङ । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन भएकोको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका क्षेत्रीय सदस्य कृष्ण बहादुर बस्नेतको प्रमुख आथित्यतामा वडा कार्यालयको उदघाटन गरिएको हो । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ सदस्यीय वडा समिति समेत गठन गरिएको छ […]

दाङ-नेकाको इकाई कार्यकर्ताद्वारा,नक्कली कार्यकर्ता संग सावधान रहन उच्च नेतालाई अनुरोध

दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ वडा इकाई समितिको आयोजनामा बुधबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा इकाई स्तरका कार्यकर्ताले उच्च स्तरका नेतालाई नक्कली कार्यकर्ता संग सावधान रहन अनुरोध गरेका छन् ।वडा इकाई सभापति कान्ताप्रसाद यादवको सभापतित्व एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद याेगेन्द्र चाैधरी,महासमिति सदस्य जानकीलाल बस्नेत,मधु न्यौपाने,प्रदीपराज शर्मा,क्षेत्र नम्बर १ […]

काठमाडौं-नवनियुक्त तीन जना मन्त्रीले बिहीबार लिए शपथ

काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिउनु भएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको […]

काठमाडौं-मन्त्रीपरिषद हेरफेर,अर्थमन्त्रीसहित ३ जना मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नु भएको छ । १२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल,सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो । उपप्रधान […]

काठमाडौं-कार्तिक ७ गतेदेखि नेपालमा क्लिन फिड लागु हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]