
Bs1
Gsl
Pbu
दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्न दलाल र साम्राज्यवादी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्ष अभियान जारी राखेको छ । नेकपा र सरकारबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न संघर्षका कार्यक्रमहरु पौष १ गतेदेखि ५ गतेसम्म रहेको छ। १ गतेबाट सुरु गरिएको संघर्षका कार्यक्रमहरु अन्तर्गत […]
कपिलवस्तु । चीनले मुस्लिम समुदायकाे स्वतन्त्रतामाथि बाराम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएकाे छ । जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसाेबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेकाे बताउनुभयाे । भारतमा लगभग बीस […]
काठमाडौं । नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नम्बर -८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार […]
दाङ । नेपाली काङ्ग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवा,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा […]
दाङ । दंगिशरण गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका पुर्व वडा अध्यक्ष तारा बहादुर डाँगी नेकपा एमालेमा प्रवेश गरेका छन। बुधबार एक कार्यक्रमका बिच एमालेका केन्द्रिय सदस्य कोमल ओलिले प्रबेश गराएकी हुन। डाँगी २०४९ -२०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन। त्यस्तै उनले नेपाली काङ्ग्रेसबाट देशको बिकास र समृद्धि हुन नसक्ने […]
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका एरिया कमिटीको चुनावी अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएकाे छ। भेलालाई सम्बोधन गर्दै प्रमुखअतिथि अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले मंसिर ४ गतेको चुनावमा गठबन्धनका उम्मेदवार र समानुपातिक उम्मेदवार रहेका गिलास चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजय गराउन अपील गर्नु भयो।भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदास, […]
दाङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस पार्टीद्वारा गठित यूवा नेटवर्क प्रचारप्रसार केन्द्रीय उपसमितिको सदस्यमा नेपाली काङ्ग्रेसका केन्द्रीय युवा नेतृ दाङका गीता शर्मा नियुक्ति हुनु भएको छ । आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनका लागि विशेष पाँच दलिय गठबन्धनका उम्मेदवारलाई बिजय गराउने उदेश्यका साथ गठन भएको उक्त उपससमितिले निर्वाचन अबधिभर प्रचारप्रसारमा […]
दाङ । क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् । घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन । सांसद हुने बित्तिकै […]
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको हो । अधिवेशनले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ। यस्तै […]