Sidha Patra बुधबार, कार्तिक ०९, २०७९

दाङ । दंगिशरण गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका पुर्व वडा अध्यक्ष तारा बहादुर डाँगी नेकपा एमालेमा प्रवेश गरेका छन।

बुधबार एक कार्यक्रमका बिच एमालेका केन्द्रिय सदस्य कोमल ओलिले प्रबेश गराएकी हुन। डाँगी २०४९ -२०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन।

त्यस्तै उनले नेपाली काङ्ग्रेसबाट देशको बिकास र समृद्धि हुन नसक्ने भन्दै बिकास र समृद्धि बोकेको नेकापा एमाले पार्टी भएकोले प्रवेश गरेको बताए।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]