
Unsku
pku
Rgp
Srbpu
Pbu
Rgp1
Ggp
Lnp
Sgr

Rgu
Ggd
Wsp
Rsb
Bbu
Ksm
Vor
Hal
Sls
Pvg
Rgu
Tsm
Asm
Gst
Bbbpu
nsb
Ssm
Rgs
Sbs

Jmb
bbt
Mks
Rpp
Syp
Rmb
Bml
sab
Abd
Pls
Gsb
Jmb
Ptm
काठमाडौं । नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नम्बर -८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपियाँ,१५ बुक तास र १६ थान कौडा सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
