
Rgp1
Rgp
Pbu
Ggp
Lnp
pku
Srbpu
Sgr
Unsku
कपिलवस्तु । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ । कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मक्सुद नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट […]
रुकुमपश्चिम । रुकुमपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि जनार्दन शर्मा (प्रभाकर)को एकल नाम सिफारिस गरिएको छ । माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले सिफारिस गरेको हो । त्यस्तै बैठकले प्रदेश १(१) मा महेन्द्र केसी (पारसमणी) र प्रदेश १(२) मा राजकुमार शर्मा (आर्ट)को नाम सर्वसम्मतिबाट एकल सिफारिस गर्ने निर्णय गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो ।
राेल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रोल्पा प्रदेश सभा `ख´ को प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार माडी गाउँपालिका-२ घर्तिगाउँमा सम्पन्न भएको छ । प्रदेश निवार्चन क्षेत्र `ख´ का संयोजक निमकान्त डाँगीको अध्यक्षता एवम् नेकपा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य कुल प्रसाद केसी, स्थायी कमिटि सदस्य जयपुरी […]
दाङ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङका सचिब तथा काङ्ग्रेस नेतृ वालिका लम्सालले आसन्न निर्वाचनमा काङ्ग्रेसको एकलौटी जित सुनिश्चित भएको दावी गरेकि छिन् ।नेपाली काग्रेस राजपुर गाउँपालिका कार्यसमितद्वारा आयोजित “जनताको साथमा काङ्ग्रेस “अभियानमा काङ्ग्रेस नेतृ तथा जिल्ला सचिब लम्सालले सो कुरा बताएकी हुन । पार्टी भित्र आन्तरिक मनमुटाव जे सुकै भएपनी सबै नेता तथा कार्यकर्ता […]
दाङ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय यता देशैभर एकाएक चर्चा पाउन थालेको छ। देशका हरेक जिल्लामा कमिटि गठन हुने, देशका ठुला राजनीतिक दलका नेतादेखि लिएर कार्यकर्ताहरु प्रवेश गर्ने जस्ता कार्यले तिब्रता पाउदै गएको छ । युवा युवतीहरु स्वतस्फुर्त रुपमा पार्टीमा समावेस भैरहेका छन । यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले यहि २५ […]
कपिलवस्तु । जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो । जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, […]
कपलिवस्तु । नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उप सचिव अर्जुन कुमार के […]
दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा ठुलो पहिरो गएको छ । नेकपा एमालेको नीति र नेतृत्वलाई स्वीकार गर्दै नेपाली कांग्रेस राप्ती गाउँपालिकाका चर्चित नेताहरु एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट निवासी स्वर्गीय श्रीनारायण चाैधरीका सुपुत्र […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा […]