
Unsku
Pbu
Ggp
Srbpu
Sgr
pku
Lnp
Rgp
Rgp1

Rgs
Pvg
Ggd
Tsm
Bbu
Vor
Asm
Wsp
Rgu
Hal
Sbs
Rgu
Ssm
Ksm
nsb
Sls
Bbbpu
Rsb
Gst

Gsb
Jmb
Pls
sab
Bml
Rmb
Rpp
Ptm
bbt
Abd
Jmb
Mks
Syp
दाङ । राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका एरिया कमिटीको चुनावी अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएकाे छ।
भेलालाई सम्बोधन गर्दै प्रमुखअतिथि अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले मंसिर ४ गतेको चुनावमा गठबन्धनका उम्मेदवार र समानुपातिक उम्मेदवार रहेका गिलास चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजय गराउन अपील गर्नु भयो।
भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदास, तराई मधेशका जिल्ला सदस्य फूर्तिराम यादव, समता समाजका जिल्ला सदस्य कमल विक, अखिल छैंठौ दाङ जिल्ला सचिव देनेश रैदास लगायत अतिथि रहनु भएको थियो ।
भेलाको अध्यक्षता राजपुर एरिया समितिको अध्यक्ष टेकबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको बैठक कार्यक्रमको संचालन राजमो जिल्ला उपाध्यक्ष महेश रिजालले गर्नु भएको थियो ।
