
ssbus
Sssbus1
Pbu
Ssbus
Gsl
tssbus
nsm
Ssbus
Sssbus1
Ssbus
दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान विनेसाप्र दाङद्वारा शनिबार घोराहीमा भव्य कार्यक्रमका बीच साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.को अध्यक्षता तथा विनेसाप्र लुम्बिनी प्रदेशका अध्यक्ष भावना खनालको प्रमुख आतिथ्यता र नारायण शर्मा,विनेसाप्र महासचिव तेजप्रसाद खनालको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो । वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त […]
पहाडमा ओसिलो र चिसो मौसममा पाइने ती चिप्लेकिरा! आजकल टन्टलापुर घाममा पनि भेटिने गर्छन् प्राय वर्षादको समयमा पाइने ती चिप्लेकिरा ! आजकल जुनसुकै मौसममा पनि पाइन थालेका छन् ढाड दुखेको मर्के टुटेको ठिक पार्ने अौषधीको रूपमा विगतमा चिनिएका ती चिप्लेकिरा! आजकल जुनसुकै मौसममा जहाँत्यही पाइन थालेका छन् लाग्छ आजभोलि जलवायु परिवर्तन भएको कारणले होला पक्कै […]
आशा अनि निराशाका बिम्बहरु ! जब छताछुल्ल हुन्छन् आपसमा परिवर्तनको तिब्र चाहना बोकेर अमूल्य मत बदल्दै बन्द बाकसमा केही परिवर्तन हुने आशा लिएर। शताब्दी औं देखि माग उही छ गाँस देऊ ,बास देऊ , कपास देऊ समानता देऊ, न्याय अनि ….! शिक्षा देऊ, स्वास्थ्य देऊ, रोजगारी देऊ। जन आकांक्षा पूरा नहुँदा चर्किएर छाती बाकसमा गएर […]
बाह्र महिनाको धैर्यतापछि हरेक वर्ष घुम्दै आउने तिमी आलस्यता त्याग्न लगाई हरेक मानवमा जोस लिएर आऊनू। देशको सम्पत्तिमा गिद्ध समान लुछाचुडी गर्नेहरुका आदत बदल्ने अठोट र हिम्मत लिएर आऊनू। चाकरी र चाप्लुसी खोज्ने हाकिमका आदत सपारेर आऊनू समाजमा भएका निराशाका काला धब्बाहरु हटाउने प्रण गरेर आऊनू। नयाँ वर्ष तिमीसँग धेरैले धेरै अपेक्षा राखेकाछन् त्यसैले तिमी […]
विराटनगर । नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी ३ दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे । उक्त महोत्सवको औपचारिक […]
१. खुला किताब जिन्दगी, झलल्ल झल्कियोस् सफा इमानको विमानमा विराजमान यो कथा समग्र विश्व शान्तिको, विकासको कुरा गरी सुधार होस् विचारमा उदार भावना भरी । २. तनावहीन स्वादिलो छ वर्तमानको कुरा विवेक वाञ्छनीय छन् नयाँ बिहान आँकुरा छ भोक, रोग, शोकको जरो सबै उखालिने छ द्वेष, क्लेश, मूर्खता सबै सबै पखालिने । ३. असत्य माथि […]
राग/ विराग मन बुझाउने भन्दा यहाँ नुन् छर्किने भेटिन्छन् समस्यामा परेको देखेपछि तर्किने भेटिन्छन् । कसैले कसैको इज्जत गरेको देखिदैन कतै जता छ धन त्यतै सबैजना लर्किने भेटिन्छन् । चिन्न गाह्रो दुनियाँलाई अगाडि ठिक्क पार्छन् हेर्दा जता हावा चल्छ उतै फर्किने भेटिन्छन्। परिस्थिति हेरेर ब्यवहार गर्ने मान्छेहरू यहाँ नजिकै गएर बोलाउँदा झर्किने भेटिन्छन्। जति जे […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक खुमन अधिकारीले “अब होला केही” बोलको गीतबाट सुरु गरेका थिए ।त्यस्तै निर क्या छ माया जाल,मायालुले भिरेको झोला,भगेरीले आगनीमा लरीलरीलै,तिमी […]
हामी कम्युनिस्ट हो भन्छौ तिम्रो पहिचान छुट्टै छ विप्लव हामी सी जाति हो भन्छौ तिम्रो विचार कति महान छ विप्लव तिम्रो विचार र बोलीले तिम्रो हिम्मत र आँटले त म पनि सी जाति भए विप्लव अब त तिम्राे देश प्रतिको माया देखेर तिम्रै साथमा हिन्न मन् लाग्छ तिम्रै कुरा सुन्न मन् लाग्छ विप्लव गाउँगाउँमा पुगेर […]