
Ssbus
Gsl
gms
Pbu
Gsbus
Amb
Jsbus
Ratbs
Ddhbs
Bksbus5
Rbs
syysr
dsbus
Nssbus7
Csbus
Syees

Rgu
Ssm
Vor
Ksm
Bbu
nsb
Rsb
Asm
Sls
Ggd
Bbbpu
Rgs
Tsm
Wsp
Rgu
Hal
Pvg
Sbs
Gst

Syp
sab
Abd
Rmb
Bml
Mks
Jmb
bbt
Jmb
Ptm
Rpp
Pls
Gsb
राष्ट्रियता
सम्बृद्धि
र विकासको
आह्वान छ
आपसी
बेइमानी छाडेर
देशको उन्नति
अनि विकासमा
जुट्न आह्वान छ
कपट
जालझेल छाडेर
उन्नति
र विकासको निम्ति
आह्वान छ
भ्रष्टाचारको अन्त्य गर्दै
सुशासनको
आह्वान छ
सहारा नहुनेलाई
सहयोग
र सद्भाव र
विकासको निम्ति आह्वान छ
जनतालाई
आमूल परिवर्तनको
खाँचो छ
निजी स्वार्थमा
झुन्ड बनाउँदै
दादागिरी
नगर्न आह्वान छ
वर्षौँ झगडामा
बिते पनि
अब झगडाको
अन्त्यको आह्वान छ
नौटङ्की नगर्न
आह्वान छ
अब विश्राम लिई
युवाको काँधमा
जिम्मेवारी सुम्पन
आह्वान छ
राजनीति गर्न
योग्यताको
आह्वान छ
इमान्दारीताको
आह्वान छ
ब्रह्मलुट नगर्न
आह्वान छ
एकजुट भई
भ्रष्टाचारको
अन्त्यमा जुट्न
आह्वान छ
सत्य
र
असत्य चिन्न
आह्वान छ
रोजगारी
समानता
शिक्षा
स्वास्थ्य
ग्यारेन्टी गर्न
आह्वान छ
होइन भने
तिम्रा
आफ्नै स्वार्थका
झुन्डहरूको
कुनै तुक छैन
नेल्शन मण्डेलाजस्तो बनेर देखाऊ
अनि विश्वास
र भरोसा गर्न सकिएला
त्यसैले
मण्डेला बन्न
आह्वान छ।।
