
Gsbus
Syees
Ddhbs
Csbus
Bksbus5
Amb
Ratbs
syysr
Ssbus
Nssbus7
Rbs
Gsl
Pbu
Jsbus
gms
dsbus

Ggd
Rgu
Wsp
Rgu
Sls
Bbu
nsb
Pvg
Bbbpu
Ssm
Sbs
Hal
Asm
Rsb
Gst
Vor
Tsm
Ksm
Rgs

Abd
Pls
sab
Gsb
Jmb
Rpp
Mks
Jmb
Syp
Bml
Rmb
Ptm
bbt
हामी कम्युनिस्ट हो भन्छौ
तिम्रो पहिचान छुट्टै छ विप्लव
हामी सी जाति हो भन्छौ
तिम्रो विचार कति महान छ विप्लव
तिम्रो विचार र बोलीले
तिम्रो हिम्मत र आँटले त
म पनि सी जाति भए विप्लव
अब त तिम्राे देश प्रतिको माया देखेर
तिम्रै साथमा हिन्न मन् लाग्छ
तिम्रै कुरा सुन्न मन् लाग्छ विप्लव
गाउँगाउँमा पुगेर राष्ट्रियताका पक्षधरहरु खाेज्नु पर्छ ।
हत्या र हिंसा बढ्दा न्याय दिदैनन् काेहि यहाँ
बिकासका झुट्टा आस्वासन बाेकेर आउँछन् ।
यहाँ तिनीहरूलाई ठिक गर्न पर्छ यहाँ विप्लव किनकी मलाई था छ । यो देश तिम्रै हातले बन्छ ।विप्लव किनकी तिम्रो विचार कति महान् छ विप्लव
मलाई थाँहा छ तिम्रो दुश्मनहरु धेरै छन् ।
जो तिमीलाई फोहोर जतिकै घृणा गर्छन्, ।
तर तिमी उनीहरूलाई फुल जतिकै मन पराउछौँ।
उनीहरुले तिम्रो मुहारमा घाम नझुल्कियोस भन्छन् ।
तिम्रो बगैंचामा बसन्त नआओस् भन्छन् ।
तर तिमी सधैं उनीहरूको उन्नति र प्रगति चाहन्छौ ।
उनीहरू तिम्राे घरको झ्याल ढोकाबाट हावा पनी नपसोस भन्छन्,। तिम्रो आगनमा फुल नमगमगाओस भन्छन् । तर तिमी उनीहरूको जीवन फुलेको हेर्न चाहन्छौ विप्लव हो यहीँ त फरक रहेछौं विप्लव र त मन् परेका छौं विप्लव
लाेकतन्त्र आयाे गणतन्त्र आएकाे मेराे देशमा
न सकिन्छ गर्न व्यापार न राेजगार छ मेराे देशमा
सिङ्गो देश निर्माण गर्न खै कसरी तयार हुन्छन् ।
हिज आज भित्र भित्र बलात्कार र करणी छ मेराे देशमा रेमिटेन्सले चलेकाे याे देशमा युवाहरु बिदेश तिर बस कारण यतिनै हाे बेरोजगारी र भ्रष्टाचारी छ ।मेराे देशमा कहिले बन्ला नयाँ नेपाल हेर्ने प्रतिक्षामा छन् । नेपाली वैज्ञानिक समाजवादको कति सुन्नु खाेक्रा भाषण मात्र दिक्कार छ,मेराे देशकाे त्यसैले त म भनिरहेको छु विप्लव आउ अब देश बचाउ । तिम्रै हातमा छ देश र तिम्रै आशमा छन् नेपाली जनता ।
✍️ श्रवण कुमार सी राजपुर – ३ खरदरिया,दाङ
