
Ddhbs
Jsbus
Gsbus
Pbu
Ssbus
syysr
Amb
Csbus
Ratbs
dsbus
Rbs
Nssbus7
Gsl
Syees
gms
Bksbus5

Rgs
Rgu
Pvg
Sls
Bbu
Gst
Ssm
Ksm
nsb
Sbs
Rsb
Hal
Ggd
Wsp
Bbbpu
Vor
Rgu
Asm
Tsm

Jmb
sab
Jmb
Rmb
Bml
Syp
Abd
Ptm
Pls
Rpp
Gsb
Mks
bbt
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ ।
वरिष्ट लोक तथा दोहोरी गायक खुमन अधिकारीले “अब होला केही” बोलको गीतबाट सुरु गरेका थिए ।त्यस्तै निर क्या छ माया जाल,मायालुले भिरेको झोला,भगेरीले आगनीमा लरीलरीलै,तिमी र म पिरतीमा झ्याप”भन्ने बोलमा दर्शकहरुको बीचमा गएर अधिकारीले नचाएका थिए । आधा दर्जन भन्दा धेरै गीतहरु गाएर अधिकारीले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
त्यसैगरी लोक गायीका अनु राना मगरले दर्शकहरुलाई खुबै नचायकी थिन् । उनले नौतुनाको रेल पुग्यो बम्बई,छम्मछ्मी नाच्ने हो,आदि गीत गाएकी थिइन् । स्थानीय कलाकारहरु श्रिसा पोख्रेल, काक्री मगर खाम समाज,सुस्मिता थापा,यूना चौधरी, बृन्दा खड्का,एन्जिला श्रेष्ठ,ईश्वर पाण्डे,युनिक क्षेत्रीले पनि आ-आफ्नो प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए।
यसैगरी भोलि आउने कलाकारहरु वरिष्ट लोक तथा दोहोरी गायक बद्री पंगेनी,लोक गायिका अनुराना मगर र कार्यक्रम प्रस्तोता सर्मिला अर्यालले गर्ने आजको कार्यक्रम प्रस्तोता राशि रिजालले जानकारी दिनु भयो ।
