
ksb
Asb
Rgp
Usb
Ggp
Rgp
Jns
lnp
Lks
Lnp
Rgp
Pbu
Dbs
Rgp
Dus
Ggp
Sgp
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी नृत्य निर्देशक राष्ट्रिय नाचघर काठमाण्डौमा कार्यरत चर्चित कलाकार गोरन चौधरीको मोटरसाइकल दुर्घटनामा परी मंगलबार मृत्यु भएको छ । गायक चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियो ।दुर्घटना परि गम्भीर घाइते हुनु भएका कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार […]
सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत, नमस्कार ! मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाकोबावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ। प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि , नेपाल भ्रमणको बेला संसदमा सम्बोंधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाई – भाई को सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र विहावारी का सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौधिकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँ को स्वागत र बिदाई मा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन्। प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहदाको अवस्थामा भारतद्वारा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो […]
पोखराबाट मामाले फोन गर्नु भयो । भानिज मैले एक ठाउँ केटि हेरेको छु । तपाईं नआइकन कुरो चलाउन मिलेन तपाईं भोली नै आउनुस । मामा – केटि कहाकी हो ? स्याङ्जाकि हो भानिज आउनुस र सबैकुरा भेटेर गरम्ला । अर्को दिन बुटवलबाट पोखराको बस चढेर म यात्रामा निस्कन्छु । म बस्ने छेउको सिट खाली हुन्छ […]
बुटवल । गहभरिका अांशु पुछ्दै रमाउनु पछिको मजा नै बेग्लै हुन्छ। एक्लो भएपछि कसैको साथ पाउनुको मजा नै बेग्लै हुन्छ । हो, अाज त्यो गाउंले साथ पाएको छ ,त्यसैले त अाज गाउँ रमाएको छ ।अाफ्नो छाति माथी लात हानेर शहर पसेकाहरुले दिएको पीडा झेल्नपनि सहजै कसरी सक्थ्यो र बिचरा त्यो एक्लो गाउंले,अाफ्नो खुःसि लुटेपछि शहरसंग […]
गुल्मी । कहिलेकाही आँखाहरु यस्तो भ्रममा परिदिन्छन जहाँ नक्कली दुबोको कार्पेट विछ्याएको हुन्छ त्यहा दुबो नै होला भनेर पत्याएजस्तो ।जबसम्म आँखाले नजिकबाट नियाल्न पाउदैन तब सत्यकुरा के हो जान्न मुस्किल हुन्छ ।जस्तो कहिलेकाही सडकमा मिराज देखिए जस्तो ।जहा हेर्दा पानी झै देखिने तर नजिक गएर हेर्दा केहि नहुने ।कहिलेकाही सत्य कुरा आफैले नजान्दा अरुले भनेको […]
बुटवल । आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंषि, समस्त श्रदेह आमाहरुमा नमन।सायद जुनले पनि अामाको सुन्दरतासंग प्रतिस्पर्धा गर्न नसकेर होला अामाको मुख हेर्ने दिन संधै अौंशिमै पर्छ।परदेश बाट छोराको फोन आउने दिन हो आज, बर्षौं पछि च्यातिएको सारी फेरिने दिन हो आज, अनि आमाको तस्बिरले फेसबुक रङ्गिने दिन हो आज ! आफ्ना […]
प्रधानमन्त्री ज्यु नमस्कार। साथै नयांबर्ष २०७७ को शुभकामना सहित यहाको शिघ्रस्वास्थ्य लाभको कामना पनि गर्दछु। एउटा देशको भलो चाहने नागरिकको हैसियतले यो पत्र लेख्दै छु। तपाईंलाई गुनासा भन्दा प्रशंसा बढि मन पर्ने तपाईंलाई कुन शब्दले संबोधन गरौं । तर आज म संग गुनासाका पोकाहरु मात्रै छन। यिनै गुनासाका पोकाहरु फुकाउनुहुन्छ भन्ने बिश्वास छ। त्यही आशले […]
२०६० साल तिर बुटवलमा बसाइ थियो । संगै पढने धेरै साथिहरु देश पढ्ने भन्दै रोल्पातिर लागे । देशको पढ्ने भनेपनी खासमा माओवादी आन्दोलनमा पुर्णकालिन कार्यकर्ता हुन ती दौंतरीहरु हिडेका थिए । त्यतिबेला मेरो पढाइ पनि सुलुलु हिडन सकेको थिएन । हुन त अझै पनि त कहाँ लगातार हिडेको छ र । दिउँसोमा प्रेस मजदुरको रुपमा […]
कमरेड, अँझै चुनाव आएकाे छैन बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर । चुनाव अघि तपाई आउँदा जस्ताे छैन बाटाे उसै सालकाे बर्षातले बगायाे कालाेपत्रे काँडा बढी माटाे कम छ, भाेककाे क्यान्सर र गरिवीकाे पहाडले थिँचिएर यही समय थला परेकाे छ रामे माइलाे, राजधानी झरेपछि, टिभिमा हरबखत देख्छु दाेब्बर बढेकाे छ – तपाईकाे ताैल कसले बाेकेर […]