
Gfs
pku
Djs
Pbu
Lnp
Ggp
Rgp1
Rgp
cjs
Pes
sbs
Unsku
Srbpu
Sgr

Sls
Rgs
Rsb
Wsp
Pvg
Bbbpu
Sbs
Bbu
Rgu
Ggd
Asm
Hal
Rgu
Ssm
Gst
Ksm
nsb
Tsm
Vor

Syp
Ptm
Rmb
bbt
Pls
Abd
sab
Mks
Jmb
Jmb
Bml
Rpp
Gsb
काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । त्यस्तै ३ जनाको मृत्यु भएसंगै अहिलेसम्म कोरोनाका कारणमृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ ।
त्यस्तै थप ९३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।
