मन्जु रोका मगर आइतबार, चैत्र २२, २०७७

नेपालगन्ज । कुमारी बैंक लिमिटेडको २० औं वर्षमा प्रवेश गरेको अवसरमा बृहत सरसफाई गरिएको छ ।कुमारी बैंकले बाँकेसहित देशभरका शहर तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएकोछ । त्यस्तै बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक चिसापानी शाखाले २० औं वर्षमा प्रवेश गरेको अवसरमा बाँकेको चिसापानी मा बृहत सरसफाई गरेको छ । यस्तै कुमारी बैंकले २० औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१चिसापानीमा सरसफाई गरेको हो । देशका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै बैंकिङ्ग सेवा दिइरहेको कुमारी बैंकले बाँकेको चिसापानी बजारक्षेत्रमा बृहत सरसफाई गर्नुका साथै दुई स्थानमा डस्टविन समेत राखेको छ । सो क्रममा बैंकका कर्मचारी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]