
Ksm
Gmk
mbd
Rbs
Pbu
Mbdvs
Gisld
Anm
Sds

Hal
Ssm
Sls
nsb
Ksm
Rgu
Bbu
Ggd
Rgu
Rsb
Rgs
Tsm
Wsp
Asm
Vor
Pvg
Sbs
Bbbpu
Gst

Syp
Abd
Rmb
Gsb
Jmb
Jmb
bbt
Mks
Ptm
sab
Bml
Pls
Rpp
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू रहेका छन् ।
आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो।
प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार मान्छे मार्ने बाघलाई पनि नियन्त्रणमा लिइसकेको छ। निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाएर बाघ नियन्त्रणमा लिएको हो।
