
Rgp
Ggp
Rgp
Rgp
Pbu
Rgp
Lnp
Ggp
Sgp
Dbs
Asb
ksb
Dus
Jns
lnp
Lks
Usb
काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । माओवादीले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो । त्यस्तै चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घले आह्वान गरेको छ । त्यस्तै गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व […]
दाङ । देउखुरीको राजपुरमा सव डिभिजन वन कार्यालय स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गंगदी सव डिभिजन वन कार्यालयको आयोजनामा मंगलबार स्वीकृत वार्षिक कार्यक्रम अन्तरगतको सव डिभिजन वन कार्यालय भित्रका २५ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई वनमा डढेलो लाग्न नदिनको लागि पुर्व तयारी कसरी गर्ने,कुनै कारण वन […]
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष कर्णबहादुर रोका मगरको हिजो भिरबाट लडेर मृत्यु भएको हो । त्यस्तै उहाँ हिजो बेलुकी सुनछहरीको सालमजाबाट हार्जङ घर फर्कने क्रममा मूलखोलाको भिरबाट खसेर अध्यक्ष रोकाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । उहाँ माओवादी केन्द्रका स्थानीय नेता […]
सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज संयुक्तरुपमा राजीनामा दिएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला,सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्तरुपमा आज राजीनामा दिएका हुन् । यस्तै संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को बीचमा रहेको खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सी.टावर निर्माण हुने भएको छ । आइतबार वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी र नेपाल टेलिकम तुलसीपुरका प्रमुख अमरनाथ योगिकोसंग भएको सम्झौता अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को […]
दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धि विवाद मिलेको छ । आइतबार लमहीमा बसेको नगर कार्यपालिकाको बैठकले विवादलाई टुङोमा पुर्याएको नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा नगर प्रबक्ता बिम बहादुर केसीले जानकारी दिनु भयो । यस्तै नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी केहीदिन अघि सरुवा भएर आएपछी नगरका भित्रको केही वडाध्यक्ष […]
दाङ । गढवा-८ कोइलाबासकी पिंकी गुप्ताले निवेदन लेख्ने र बैठकका निणर्यहरु कसरी लेखिन्छ भन्ने पत्तै नभएको बताइन् । यस्तै वडा कार्यालयमा आउँदा निवेदन लेखाउने मान्छे खोज्नु पर्दथ्यो तर अब गाउँपालिकाले निवेदन लेख्न सक्ने बनाउन थालेको छ अझै एक दिन यस्तै तालिम लिन पाएपछि सजिलै निवेदन लेख्न सकिनेमलाई आँट आएको छ-गुप्ताले भनिन् । त्यस्तै गुप्ताले जस्तै […]
दाङ । देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा फेला पारेको हो । त्यस्तै अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका […]
कर्णाली । कर्णाली प्रदेशमा रहेका मुक्त हलियाहरुको अवस्था र पुनःस्थापनाको सवाललाई लिएर संविधानसभा सदस्य,हलिया एंव दलित आन्दोलनका अगुवा,पूर्व सासद हरि श्रीपाईलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको ध्यानाकर्षण गराएका छन् । यसैगरी सोमबार कर्णाली प्रदेशको सुर्खेत पुगी पूर्वसासद श्रीपाईली नेतृत्वको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी,सामाजिक विकास […]