
Sds
Rbs
Mbdvs
Anm
Pbu
Ksm
Gmk
mbd
Gisld

Sls
Asm
nsb
Gst
Vor
Wsp
Rsb
Ggd
Tsm
Sbs
Hal
Ksm
Ssm
Bbbpu
Pvg
Rgu
Rgu
Bbu
Rgs

Gsb
Mks
Rpp
Syp
Jmb
sab
Abd
Bml
bbt
Jmb
Rmb
Pls
Ptm
उदयपुर । चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
