Sidha Patra सोमबार, चैत्र ३०, २०७७

स्याङ्जा । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ । उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् ।

मुलुकको विकास र समृद्धिको बाहकको रुपमा एमाले भएको भन्दै पार्टी प्रवेश गर्नेको लर्को लागिरहेको छ । एमालेमा प्रवेश गर्दै नवप्रवेशीले पार्टी तथा राज्यले दिएका जस्तोसुकै जिम्मेवारीलाई सम्हाल्ने बताए । एमाले नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा मुर्छित रहेको जनताको विकास प्रतिको चाहना र आवश्यकता पुरा गर्ने पार्टी भएकाले अबको यात्रा एमालेमा हुने उद्घोषका साथ पार्टी प्रवेश गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]