लमहीको न्यूरोडमा सवारी आवागमन अवरुद्ध हुने गरि बस पारिङक,दुर्घटना हुँदा चौधरी घाइते

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर-५ लमहीको न्यूरोडमा सवारी आवागमन अवरुद्ध हुने गरि बस पारिङक गरिएका छन् । त्यस्तै सानो सवारी साधन समेत छिर्न नसक्ने गरि बस पार्किङ्क गर्दा गत बिहीवार उक्त स्थानमा मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटनामा स्थानीय रबिन्द्र चौधरी घाइते भएका थिए । सो बस पार्किङकलाई हटाउन पटक पटक वडा […]

पछिल्लो चौबीस घण्टामा ५ हजार,६ सय ५७ सङ्क्रमित थपिए,३३ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार,३ सय, ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसद्वारा पाँच हजार,६ सय,५७ जना सङ्क्रमित थपिएका छन् । यसैगरी कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या ३ लाख,२३ हजार,१ सय,८७ पुगेको जनाएको छ । त्यस्तै कोरोनाको कारण […]

विप्लवका दाइ चन्द्रबहादुर वीरजंगदेखि धरौटी बुझाएर छुटे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए ।स्वास्थ्यमा समस्या भएपछि […]

शनिबारदेखि प्युठानमा एक साताका लागि लकडाउन हुने

प्युठान । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्युठानमा एकसाता सम्म लकडाउन हुने भएको छ । शुक्रबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले शनिबार बिहान ६ बजेदेखि लागू हुने गरी एक सातासम्म लकडाउन गर्ने निर्णय भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भएको हो । त्यस्तै कोरोना संक्रमणको फैलावट तोड्न र […]

बाँकेमा कोरोनाको कारण थप ११ जनाको मृत्यु

बाँके । अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो । त्यस्तै वलीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, […]

दाङको लमहीमा कोरोनाबाट १ पुरुषको मृत्यु

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको कोरोना भाइरसले मृत्यु भएको छ । उनीमा केहि दिन यता उच्च ज्वरो, घाँटी दुख्ने समस्या रहेको थियो । त्यस्तै बिहीबार उनलाई एक्कासि श्वासप्रश्वासमा ठुलो समस्या देखिए पछि लमही अस्पतालमा लगिएको थियो । लमही अस्पताल ल्याएको केही समय पछि ती पुरुषको मृत्यु भएको लमही […]

स्वास्थ्यलाई ध्यानमा राखी जन्मदिनमा स्वास्थ्य सामाग्री बितरण

दाङ । स्वास्थ्य सामाग्री बितरण गरेर काँग्रेसका युवा नेताले आफ्नो जन्मदिन मनाएका छन् । आफ्नो जीवनको ३४ वसन्त पार गरि ३५ बर्षमा प्रबेश गरेको सुखद उपलक्ष्यमा काँग्रेसका युवा नेता एगराज वलीले स्वास्थ्य सामाग्री बितरण गर्दै आफ्नो जन्मदिन मनाएका हुन । उनले मास्क, स्यानीटाईजर लगायतका अति आबस्यक स्वास्थ्य सामाग्रीहरु वडा कार्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । […]

निषेधाज्ञा लागेको समयमा पेट्रोलपम्प खुलै रहने

काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । त्यसैगरी निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको हो । यस्तै उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई […]

सरकारद्वारा बिना काममा घरदेखि बाहिर ननिस्कनू आग्रह

काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । […]

दाङमा लकडाउन अवधिभर एउटा गाडी मात्रै प्रयोग गर्न पाउने,जन्तीमा पाँच जना मात्रै

दाङ । लकडाउन अवधिभर विवाह,वर्तवन्ध गर्दा अनिवार्य रुपमा आफ्नो वडा कार्यलय र जिल्ला प्रशासन कार्यालयको सिफरिस लिनु पर्ने भएको छ । यस्तै विवाह वर्तबन्ध गर्दा २५ जना भन्दा पढि व्यक्ति जम्मा हुन नपाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलका अनुसार विवाह गर्दा जन्ति जानको लागि दुलाहा पक्षले एउटा मात्रै गाडी प्रयोग गर्न पाउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]