
smb
Gsbus
gms
Sys
Ppu
Ssbus
jms

Asm
Ln1
Ln3
Tsb
Gsb
Ln7
Sbs
cks
kbs
bml
Ssb
Ln2
Dps
Hl1
Usb
bmj
Rys
Gg1
Gg5
Ln9

Jpb
Gjl
Sml
Rss
Sbs
Gg2
ptl
Sab
Nps
Gg6
Gg4
Rgu
Gg3
Jab
Ksb
Snk
Bpb
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार,३ सय, ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसद्वारा पाँच हजार,६ सय,५७ जना सङ्क्रमित थपिएका छन् ।
यसैगरी कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या ३ लाख,२३ हजार,१ सय,८७ पुगेको जनाएको छ । त्यस्तै कोरोनाको कारण ३३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९सय,२८ जना सङ्क्रमित निको भएका छन । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् ।
