
Pbu
mbd
Sds
Mbdvs
Gisld
Anm
Rbs
Gmk
Ksm

Pvg
Rsb
Gst
Rgs
Tsm
Rgu
Ksm
Ggd
Wsp
Ssm
Asm
Sbs
nsb
Vor
Sls
Rgu
Bbu
Bbbpu
Hal

Bml
Jmb
Rmb
Jmb
Pls
Abd
Rpp
Ptm
bbt
Syp
sab
Gsb
Mks
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर-५ लमहीको न्यूरोडमा सवारी आवागमन अवरुद्ध हुने गरि बस पारिङक गरिएका छन् ।
त्यस्तै सानो सवारी साधन समेत छिर्न नसक्ने गरि बस पार्किङ्क गर्दा गत बिहीवार उक्त स्थानमा मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटनामा स्थानीय रबिन्द्र चौधरी घाइते भएका थिए । सो बस पार्किङकलाई हटाउन पटक पटक वडा प्रहरी कार्यालय लमहीलाई सूचना दिए पनि बेवास्ता गरेको स्थानीयले व्यापक गुनासो गरेका छन् ।
