सांसद मेटमणि चौधरीले प्रधानमन्त्री ओलीलाई पठाए स्पष्टिकरणको जवाफ

काठमाडौं । संघीय सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् । स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग मिल्दो […]

पछिल्लो २४ घन्टामा देशैभर ७४४८ कोरोनाका संक्रमित थपिए,३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको […]

तुलसीपुरका पीडित भन्छन् : सत्यतथ्य छानविन नहुँदासम्म बच्चाको शव बुझ्दैनौ

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको गाडीमा तीन बच्चा मृत भेटिएपछि नागरिक त्रसिद बनेका छन् । यसलाई जिल्लाको ठूलो घटनाका रुपमा लिईएको छ । प्रहरीले नेपालगञ्जबाट कुकुर ल्याएर पनि अनुसन्धान ग¥यो । तर, शव सडिसकेकाले कुकुर खासै घटनाका बारेमा पत्ता लगाउन सकेन । किनकी घटना भएको २४ घण्टा भित्र […]

आज विश्व प्रेस स्वतन्त्रता दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । […]

दाङमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु

दाङ । पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार पछिल्लो २८ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो । त्यस्तै यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ । अहिले जिल्लामा एक हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् । जसमा एकहजार चारसय ५१ […]

मुख्यमन्त्री पोख्रेलले विपक्षीको विरोधका बीचमा पनि लिए सपथ

बुटवल । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) […]

गढवाका पसलहरुलाई महामारीबाट सतर्क रहन गढवा उबासंघ र प्रहरीको आग्रह

दाङ । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा आग्रह गरेको छ । आइतवार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरी कोभिड सतर्कता अपनाएर अति आवश्यकीय सामाग्री बिक्रि वितरण गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो । त्यस्तै कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य […]

आइसियू बेडको अभावले प्रअ कालाथोकीको मृत्यु : सम्बन्धित निकायले वास्ता गरेन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज कालाथोकीको शनिबार ४६ वर्षको उमेरमा कोभिडको कारण निधन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीका अनुसार बैशाख ७ गतेको दिन बिरामी भएपछि प्रअ कालाथोकी विद्यालयबाट छुटी लिएर आफ्नो घर तुलसीपुर जानू भएको थियो ।त्यस्तै उहाँलाई ज्वरोले धेरै […]

दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला

दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव […]

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुट्यो

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]