
lnp
Lks
Rgp
Jns
Lnp
Asb
ksb
Rgp
Rgp
Dbs
Ggp
Ggp
Pbu
Rgp
Dus
Sgp
Usb
दाङ । तुलसीपुुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बेसहारा बालबालिकालाई परिवारसंग पुर्नमिलन गराउन थालेको छ । विभिन्न कारण अभिभावकबाट टाढा भएका बालबालिकालाई परिवारको जिम्मा लगाउन थालिएको हो । शाखाको समन्वयमा सात जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का निश्चल चौधरी, अमृत बिसी, शारदा बुढाथोकी, अनिषा भुजेल, अर्थराज […]
काठमाडौं । काठमाडौंको कलंकी आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पबाट क्षति भएको छैन । गएको २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं […]
रोल्पा । रोल्पामा आगलागीबाट एउटा गाउँ नै सखाप भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर दुईको पिराले भन्ने गाउँमा गएराती आगलागीबाट ४६ घरगोठ जलेर नस्ट भएका छन् । बनको बिचमा रहेको गाउँमा बनबाट फैलिएको आगोले गाउँमा २४ घर, ४ वटा भान्सा घर र १८ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । […]
काठमाडौं । छिमेकी मुलुक भारतमा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संक्रमणबाट बच्न भारतस्थित नेपाली दूतावासले आग्रह गरेको छ । मंगलबार दूतावासले एक सूचना जारी गर्दै (कोभिड–19) को संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन,भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन सम्पुर्ण नेपालीलाई आग्रह गरेको हो । त्यस्तै राजदूतावासले […]
दाङ । जिल्ला भरि यही वैशाख १७ गते देखि २५ गते सम्म ९ दिनको लागि पूर्णरुपमा लक्डाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी,स्थानिय प्रशासन,सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले यस्तो निर्णय गरेको हो। प्रत्येक दिन कोरोना संक्रमित बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर तीन भैसहवाका ४० वर्षिय आशाराम यादवले विगत ३० वर्षदेखि डुङ्गगा चलाउँदै आएका छन् । उनले सोहि वडाको कालि परुवा घाटको राप्ती नदिमा ३० वर्षदेखी डुङ्गगा चलाउँदै आएका हुन् ।यस नदी मार्फत अझै पनि डुङ्गगाको साहेयता मार्फत आम नागरिकहरु आउँजाउ गर्छन् । डुङ्गगा व्यवसायले गर्दा आशारामाको […]
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना […]
काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रण बाहिर जाने चिन्ता बढिरहेको भन्दै साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ। त्यस्तै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको र सम्भव हुने ठाउँहरुमा अनलाइन माध्यमबाट मात्रै कक्षा सञ्चालन […]
दाङ । बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालबाट दुई जना कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको छ । सोमबार दुबै जनालाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार आफन्तको इच्छा अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३८ बर्षीय पुरुषलाई अपरान्ह ४ बजे र घोराही उपमहानगरपालिका […]
दाङ । देउखुरीमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाका ११ वर्षिया छाेरी रिता बुढा र १३ वर्षिया छाेरी विनिता बुढाको निधन भएको हो । त्यस्तै दिदी विनिताको आईतबार विहान २ बजेतिर र बहिनी रीताको […]