
Djs
Cps
cjs
Rgp
Sgr
Ggp
Rgp
Rgp1
Pes
sbs
Gis
Gfs
Unsku
Sds
Lnp
Srbpu
pku
Pbu
Rmb

Ssm
Tsm
Rgu
Hal
Vor
Bbbpu
Rsb
Asm
Sbs
Ksm
nsb
Rgs
Gst
Sls
Ggd
Rgu
Wsp
Bbu
Pvg

Syp
sab
bbt
Ptm
Gsb
Abd
Mks
Pls
Jmb
Bml
Rmb
Rpp
Jmb
काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् ।
त्यसैगरी निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको हो ।
यस्तै उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
त्यस्तै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।
