
Gisld
Mbdvs
mbd
Sds
Anm
Rbs
Gmk
Ksm
Pbu

Hal
Ggd
Bbu
Tsm
Rgu
Wsp
Ksm
Sbs
Asm
nsb
Rgu
Sls
Pvg
Vor
Rgs
Bbbpu
Ssm
Rsb
Gst

Syp
Pls
Jmb
Ptm
Gsb
Bml
Rmb
Rpp
Jmb
bbt
Abd
Mks
sab
दाङ । लकडाउन अवधिभर विवाह,वर्तवन्ध गर्दा अनिवार्य रुपमा आफ्नो वडा कार्यलय र जिल्ला प्रशासन कार्यालयको सिफरिस लिनु पर्ने भएको छ । यस्तै विवाह वर्तबन्ध गर्दा २५ जना भन्दा पढि व्यक्ति जम्मा हुन नपाउने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलका अनुसार विवाह गर्दा जन्ति जानको लागि दुलाहा पक्षले एउटा मात्रै गाडी प्रयोग गर्न पाउने र गाडीमा पाँच जना व्यक्ति मात्रै बस्न पाउने बताउनु भयो । विवाहा हुने घरमा दुलाहा र दुलही पक्षबाट २५ जना व्यक्ति मात्रै सहभागी हुन पाउने र त्यसको लागि वडा कार्यालयबाट सिफारिस लिएर ईलाका प्रशासन अथवा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने जानकारी दिनु भयो ।
त्यस्तै यी नियमहरु पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने पौडेलको भनाई छ । यस्तै सामाजिक कार्यको लागि पनि २५ जना भन्दा धेरै जम्मा भएर काम गर्न नपाईने पौडेलले बताउनु भएको छ ।
