सोमबार मात्र १ सय,३९ जना कोरोना संक्रमितको मृत्यु,९ हजार २ सय बढी थप

काठमाडौं । देश भर २४ घण्टा भित्रमा सोमबार मात्र कोरोना भाइरस संक्रमणबाट थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ हजार,२ सय,७१ जना संक्रमित थपिएका छन् ।

प्रधानमन्त्री ओली पदमुक्त,संसदले दिएन विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका […]

गढवामा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या

दाङ । गढवामा धारिलो हतियार प्रहार गरि आफ्नै श्रिमानले श्रिमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेबा निवासी ३८ बर्षिय धनिराम चौधरीले घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् । हतियारबाट घाटीँमा गहिरो चोट लागेर श्रीमती शिला चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनिहरु […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । साभार अनलाइन खबर

खानेपानी संस्थाद्वारा कोरोना अस्पताल लमहीलाई हालसम्म ५६ ग्यास प्रदान

दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा लमहीमा निर्माण गरिएको आइसियुलेसन कोरोना अस्पताललाई हालसम्म भरिभराउ ५६ वटा अक्सिजन ग्यास उपलब्ध गराएको छ । अस्पतालमा खाली भएका अक्सिजन ग्यास सिलिन्डरमा संस्थाले नेपालगन्ज,घोराहीदेखि अनुकुल मिलाएर क्रमशः ग्यास भरेर उक्त आइसियुलेसन अस्पताललाई उपलब्ध गराएको संस्थाका अध्यक्ष दण्डीराम चौधरीले जानकारी दिनु भयो । अध्यक्ष चौधरीका अनुसार सो […]

राप्ती उवासंघले राप्ती गाउँपालिका क्षेत्रका खाली अक्सिजन सिलिन्डर संकलन गर्दै

दाङ । काेभिडकाे महामारिमा देशभर अक्सिजनकाे अभाव देखिएकाे र यस्ताे विपत्तिको सामना गर्न राप्ती गाउँपालिका देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ । राप्ती गाउँपालिकामा कोभिडको बिरामी हरु अक्सीजन अभावका कारण कोभिड बिरामीलाई अन्यत्र जिल्लामा लगिने भएकोले निम्न आयस्रोत भएका ब्यक्तिहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका संयोजक तथा […]

आज थप ५३ जनाको मृत्यु, ८ हजार,४सय १८ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो […]

देउखुरी उबा संघले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गर्ने

दाङ । देउखुरी उद्योग बाणिज्य संघले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गर्ने भएको छ । लमहीको एचडीयु कोरोना अस्पतालको सम्पर्कमा आएका शंकास्पद ब्यक्तिहरुलाई कोरोना परिक्षण गर्न घोराहीसम्म आउन जान सहज होस भनेर एम्बुलेन्स प्रदान गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । त्यस्तै कोरोना भाइरस महामारी फैलिदै जान थाले पछी र उद्योग बाणिज्य […]

नेकपा एमाले नगर कमिटीद्वारा क्यान्सर पीडित केसीलाई आर्थिक सहयोग

दाङ । देउखुरी नेकपा एमाले लमही नगर कमिटी सदस्य मोहन केसी क्यान्सरको उपचाररत चितवन अस्पतालमा रहनु भएको छ । आर्थिक अवस्था कमजोर भएकाले केसीको औषधि उपचार गर्न नेकपा एमाले लमही नगर कमिटीको अगुवाईमा रकम संकलन गरिएको हो । उक्त रकम पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभचिन्तक, शुभइच्छुकबाट नगद ५० हजार १ सय ५०/ – संकलित […]

हप्ताको दुई दिन मात्र दाङमा बैंक खुल्ने,कुन बार कुन बैंक खुल्ने

दाङ । प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको छ । शुक्रबार बसेको कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न पाईने छ । कुनबार कुन बैंक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]