
Pbu
Gmk
Mbdvs
Gisld
Anm
mbd
Ksm
Rbs
Sds

Asm
Rgu
Rsb
Hal
Rgs
Sls
Pvg
nsb
Tsm
Vor
Ksm
Bbu
Ggd
Bbbpu
Gst
Sbs
Ssm
Wsp
Rgu

Jmb
Bml
Syp
Jmb
bbt
Rpp
Mks
Rmb
Ptm
Abd
sab
Gsb
Pls
दाङ । देउखुरी नेकपा एमाले लमही नगर कमिटी सदस्य मोहन केसी क्यान्सरको उपचाररत चितवन अस्पतालमा रहनु भएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले केसीको औषधि उपचार गर्न नेकपा एमाले लमही नगर कमिटीको अगुवाईमा रकम संकलन गरिएको हो । उक्त रकम पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा शुभचिन्तक, शुभइच्छुकबाट नगद ५० हजार १ सय ५०/ – संकलित रकमलाई केसीका भाई रतन कुमार केसीलाई हस्तान्तरण गरिएको छ ।
पीडित केसीलाई स्वच्छिक रकम सहयोग गर्ने मनकारी दाताहरु निम्न रहनु भएको छ । १) राप्ती मा.वि.सत्तबरिया -शिक्षक मनिराम केसी रु.५१००/-२) लमही नगरपालिका मेयर-कुल बहादुर केसी रु ५०००/-३)एमाले दाङ क्षेत्र नं-१इन्चार्ज- नारायण छम्पाली रु ५०००/-४) प्रा.वि. असानी प्र.अ. खमान सिं.खड्का रु.३०००/ -५)राम ब.केसी(पाल्पाली)/ लिला केसी रु.२५००/-६)ल.न.पा ५ नम्बर वडा अध्यक्ष बिम ब. केसी रु.२०००/-७)गोरक्ष टो.बि.सं. अध्यक्ष राकेश श्रेष्ठ रु. २०००/-८)एमाले ल.न.कमिटी अध्यक्ष दण्डीराम चौधरी रु.२०००/-९)एमाले दाङ जि.क. सदस्य सनम कुमार पौडेल रु.२०००/ -१०) एमाले २ नम्बर वडा अध्यक्ष रेशम केसी रु.१६००/-११) अनेम संघ दाङ जिल्ला सदस्य साबित्रा थापा रु.१५००/ -१२ ) एमाले ल.न.कमिटी सदस्य नारायण भुसाल रु.१५००/-१३)ल.न.पा.१ नम्बर वडा अध्यक्ष नुमराज पौडेल रु. १५००/-१४) एमाले ५ नम्बर वडा सदस्य अन्जु कँवर रु. ११००/-१५) एमाले ल.न. कमिटी सदस्य गुन्ज ब.बुढा रु. १०५०/-१६ ) लमही खानेपानी उ.स.सदस्य सिता शाही रु.१०५०/ -१७) ल.न.पा. ४ नम्बर वडा सदस्य कुन्ता नेपाली रु.१००५/-१८) एमाले ल.न. कमिटी सचीव भानु जोशी रु.१००५/-१८ ) ल.न.पा.प्र. प्र.अधिकृत गेहेन्द्र डाँगी रु.१०००/-१९)एमाले ५ नं.वडा कमिटी अध्यक्ष पुनाराम केसी रु.१०००/-२०) एमाले ल.न. कमिटी सदस्य देवमणि चौधरी रु.१०००/- २१) ल. न.पा. ५ नम्बर वडा सदस्य सिता परियार रु.१०००/- २२) एमाले दाङ जि.क. सदस्य सुशीला शर्मा रु.१०००/-२७) ने.पत्रकार म.दाङ सह-सचीव दशरथ घिमिरे रु.१०००/-२८) देउखुरी मोबाइल ब्य.संघ अध्यक्ष भिम भुसाल रु १०००/-२९) एमाले दाङ जि.क.सदस्य अब्जर अली रु.१०००/-३०) एमाले दाङ जि.क.सदस्य बबर अली रु.१०००/- ३१)गोरक्ष टोल निवासी प्रदीप रेग्मी रु.५००/-३२) एमाले दाङ जि.क. सदस्य जबुल अली रु.५००/- ३३) एमाले ल.न. कमिटी सदस्य राम ब. केसी रु.५००/-३४) एमाले ल.न.कमिटी सदस्य रिम बहादुर डाँगी रु.५००/-३५) गोरक्ष टोल निवासी मिना सापकोटा रु.२००/ गरि ३५ जनाले सहयोग प्रदान गर्नु भएको हो ।
त्यस्तै सदस्य केसीको उपचार प्रक्रिया लामो हुने भएकोले सहयोगी हातहरु अगाडि बढाउन चाहानु हुन्छ भने ९८५७८४०८१५ मा सम्पर्क गर्न सक्नु हुनेछ, हामी रकम जस्ताको त्यस्तै हस्तान्तरण गर्नेछौं ।
